मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ८:१२ Monday, November २३, २०२६

प्रदेश समाचार

धनगढी एयरपोर्टमा उपसचिव आचार्यको ताण्डव, नशाको तालमा सीडीओ माथि अश्लिल शब्द प्रयोग

मादक पदार्थ सेवन(मापसे) गरेर कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव दिपककुमार आचार्यले धनगढी विमानस्थलमा अमिल्दो हर्कत देखाएका छन् । बुद्व एयरलाइन्सको दिउँसो…

शुक्रबार बिहान भूकम्पको धक्का

विराटनगरसहित पूर्वका विभिन्न स्थानमा शुक्रबार बिहानै भुकम्पको धक्का महसुस गरिएको छ । बिहान ७ बजेर १२ मिनेटमा गएको भूकम्पबाट झापा, मोरङ लगायत कोशीका विभिन्न…

कर सङ्कलन गर्न सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो अध्यादेश

सुदूरपश्चिम प्रदेश सरकारले तत्काल राजश्व सङ्कलनका लागि अध्यादेश ल्याएको छ । आर्थिक मामिला मन्त्रालयको तर्फबाट मन्त्री बहादुरसिंह थापाले बुधबार पेश गरेको राजश्व सङ्कलन सम्बन्धी…

सुदूरपश्चिममा मुख्यमन्त्री शाहसँगै ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए सपथ 

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल बहादुर शाह सहित १० जना मन्त्रीहरुले सपथ लिएका छन् । सोमबार नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहसँगै ६ मन्त्री र तीन जना…

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमल बहादुर शाह दोस्रो पटक नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह दोस्रो पटक नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।…