मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:४२ Sunday, November २२, २०२६

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका मन्त्री चौधरीको गोप्य अडियोको छानबिन गर्न क्रान्तिकारी युवा सङ्गठनको माग

क्रान्तिकारी युवा सङ्गठन सुदूरपश्चिम प्रदेश समितिले राजीनामा दिएका सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीको अडियोकोे छानबिन गर्न माग गरेको छ…

महिला नेतृत्वले हाँकेको लम्कीचुहाः गुरु उप–मेयर, शिष्य मेयर

लम्कीचुहा नगरपालिकाको नेतृत्व हाँक्ने महिला मात्र नभई गुरु चेली समेत हुन । विगतमा मेयर सुशीला शाही उप–मेयर जुना चौधरीको विद्यार्थी हुन ।

जनतालाई नि:सुल्क पुर्जा बाँडौँ, नभए राजस्व घटाऔं: कर्ण कुँवर

कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले अव्यवस्थित बसोबासीहरुलाई नि सुल्क लालपुर्जा वितरण गर्नु पर्ने बताएका छन् । मङ्गलवार भूमि आयोग कैलालीले धनगढीमा आयोजना…

कृषिमा जोड दिँदै नवजीवन सहकारी, थाल्यो चामल उत्पादन

कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाले कृषिमा लगानी गर्न थालेको छ । यसका लागी जिल्लाको गोदावरी नगरपालिका–८ मझगाँँउमा डेढ बिघा जग्गा खरिद…