मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:५२ Sunday, November २२, २०२६

सुदूरपश्चिम प्रदेश

घोडाघोडीको सिमली क्षेत्रमा विदेशीको जमघट: स्थानीय सरकारले धूमधाम स्वागत गरेका उनिहरुलाई २४ घण्टाभित्र ठाउँ छाड्न सीडीओको निर्देशन

प्रशासनले अनुमति बिना जङ्गल क्षेत्रमा बसोबास गरिरहेका विदेशी नागरिकलाई २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएपनि घोडाघोडी नगरपालिकाले भने संस्कृति आदानप्रदान गर्ने भन्दै स्वागत समेत…

घोडाघोडी–७ मा एमालेको जरा अभियान सुरु:  पार्टीका २ दर्जन पुराना नेता तथा समर्थक सम्मानित

नेकपा एमाले घोडाघोडी ७ नम्बर वडा कमिटीको आयोजनामा आइतबारदेखि सङ्गठन विस्तारका लागि टोल केन्द्रित जरा अभियान सञ्चालन गरेको हो ।

न्यु स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कूलको ३० औ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडमा रहेको न्यु स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलको ३० औं वार्षिक उत्सव तथा अभिभावक भेला बुधबार सम्पन्न भएको छ । बिधालय प्राङ्गणमा…

प्रदेश प्रमुखको निवासबाट सुरु भयो प्रेस चौतारीको होली

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँको निवासबाट प्रेस चौतारी, कैलालीले होली कार्यक्रम सुरु गरेको छ। प्रदेश प्रमुख मियाँले टीका लगाएर होली कार्यक्रमको शुभारम्भ गरेका हुन।…