मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:१५ Sunday, November २२, २०२६

सुदूरपश्चिम प्रदेश

सहीद दशरथचन्द विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले राजीनामा बुझाएको खुलासा

सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) का उपकुलपति डा. सुनिलकुमार जोशी र रजिष्ट्रार डा. भीम चन्दबाट नियुक्तिकै बेला राजीनामा पत्रमा हस्ताक्षर गराइएको खुलेको छ।…

डीआईजी रानाद्वारा गरिएको ४४४ प्रहरीको काज सरुवा रद्द, थप छानबिनको तयारी ?

सुदूरपश्चिमका तत्कालीन प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले अस्वभाविक रुपमा गरेका काज सरुवा बदर भएका छन् ।

सुदूरपश्चिम बजेटमा सांसदको भागबन्डा, प्रत्यक्ष र समानुपातिकबीच २ करोडको अन्तर

प्रदेश सरकारले प्रत्यक्षतर्फका सांसदका लागि ७ करोड र समानुपातिकतर्फ ५ करोडका दरले बजेट विनियोजन गरेको छ ।

बजेटकै दिन सुदूरपश्चिम सरकारमा किचलो : राति ९ बजे मन्त्रिपरिषद् बैठक बोलाइयो, त्यसलगत्तै बजेट प्रस्तुत हुने

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने दिनमै सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको विवाद सतहमा आएको…

सुदूरपश्चिममा बजेट अनिश्चित : कांग्रेस–एमालेबीच भागबण्डा नमिल्दा अन्तिम घडीसम्म रस्साकस्सी

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट आजै सार्वजनिक हुने विषय अनिश्चित बनेको छ।

सुदूरपश्चिम रास्वपामा नेतृत्वको रस्साकस्सी, सभापतिका लागि बढ्यो प्रतिस्पर्धा

प्रदेश सभापति पदका प्रमुख दावेदारहरूमा वर्तमान प्रदेश सभापति ई. प्रकाश बिष्ट, कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य केपी खनाल तथा सञ्चार…

सुदूरपश्चिममा कांग्रेसका असन्तुुष्ट पक्षले टुंग्यायो मन्त्रीको नाम

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको असन्तुुष्ट पक्षले सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको छ । असन्तुष्ट पक्षले मानबहादुर रावल, बेलबहादुर राना र जुना दानीलाई मन्त्री…

सुदूरपश्चिममा एमालेका मन्त्री हेरफेरको तयारी, मुख्यमन्त्री कार्यालय पुग्यो चार जनाको नाम

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा नयाँ मन्त्री पठाउने तयारी गरेको छ । स्रोतका अनुसार दुई वर्षदेखि सरकारमा रहेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता…