मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:१२ Monday, November २३, २०२६

सुदूरपश्चिम प्रदेश

घोडाघोडीमा प्रश्न पत्र तथा उत्तर कुञ्जीका निर्माण प्रशिक्षण कार्यक्रम सम्पन्न

संस्थागत विद्यालय घोडाघोडी नगर कमिटीको आयोजनामा प्रश्न पत्र तथा उत्तर कुञ्जीका निर्माणका लागि शनिवार कैलालीको पहलमानपुरमा प्रशिक्षण कार्यक्रम गरिएको छ । पाठ्यक्रम विकास केन्द्रको…

कर सङ्कलन गर्न सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो अध्यादेश

सुदूरपश्चिम प्रदेश सरकारले तत्काल राजश्व सङ्कलनका लागि अध्यादेश ल्याएको छ । आर्थिक मामिला मन्त्रालयको तर्फबाट मन्त्री बहादुरसिंह थापाले बुधबार पेश गरेको राजश्व सङ्कलन सम्बन्धी…

सुदूरपश्चिममा मुख्यमन्त्री शाहसँगै ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए सपथ 

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल बहादुर शाह सहित १० जना मन्त्रीहरुले सपथ लिएका छन् । सोमबार नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहसँगै ६ मन्त्री र तीन जना…

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमल बहादुर शाह दोस्रो पटक नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह दोस्रो पटक नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।…

मुख्यमन्त्रीमा दाबी पेस गर्न आइतबार साँझसम्मको समय 

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम…

धनगढीमा सञ्चालित एसइई ग्रेड वृद्धि निःशुल्क कक्षा समापन 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धनगढीले सञ्चालन गरेको एसइई ग्रेड वृद्धि निःशुल्क कक्षाको शुक्रवार समापन भएको छ । ग्रेड वृद्धिको अवसर पाएका अति…

मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । असार २० गते अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले साउन १८ गते…

ठेकेदारको चरम लापरवाही: समझौताको ३ वर्ष हुन लाग्दा समेत सडक कालो पत्रेको काम अलपत्र

कैलालीको घोडाघोडी नगरपालिकामा सडक कालोपत्रेकाे काम अलपत्र परेको छ। कालोपत्रेको जिम्मा पाएको निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक कालोपत्रेकोे काम अलपत्रमा परेको हो। के एस…

मानव अधिकारका विषयमा विशेष ध्यान दिन प्रदेश प्रमुख मियाँको सुझाव

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मानव अधिकारका विषयमा विशेष ध्यान दिन सुझाव दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयको आर्थिक वर्ष…