मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:२३ Monday, November २३, २०२६

सुदूरपश्चिम प्रदेश

धौलीगंगा जलविद्युत परियोजनाको बाँध खुला, तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बैतडी : भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलेको छ । २ सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगा पावर स्टेशनको सिल्ट सरसफाइका लागि शनिबार विहान…

कञ्चनपुरको भीमदत्तमा दर्जन घर कटानको जोखिममा पर्दा त्रासमा रात विताउँछन् त्यहाँका स्थानीय  

कञ्चनपुर : कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाका केही बस्तीका घरहरु नदी कटानको उच्च जोखिममा परेका छन् । भीमदत्त-९ का देवबहादुर चन्दको पक्की घर वरपर रहेको…

बर्दगोरियाका घर-घरमा खानेपानी पुर्‍याउन आयोजनाले गति लिँदै 

घर घरमा शुद्ध खानेपानी पुर्‍याउन सङ्घीय, प्रदेश र स्थानीय सरकारको लागत साझेदारीमा कैलालीको बर्दगोरिया गाउँपालिकामा ७० करोडको आयोजना सञ्चालनमा छ । आयोजना अन्तर्गत आगामी…

सुदूरपश्चिममा मुख्यमन्त्रीको सिफारिसमा साबिककै मन्त्रालय कायम गरी ६ जनालाई जिम्मेवारी

कैलाली : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मिँयाले साबिककै मन्त्रालय कायम गरेर जिम्मेवारी तोकेका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुखले साबिककै मन्त्रालय कायम…

धनगढीमा अस्पताल खोल्ने भन्दै चर्च निर्माण गर्ने तीन जना पक्राउ

धनगढी : कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै भाडामा लिइएको जग्गामा चर्च निर्माण गर्ने तीन जना प्रहरीको फन्दामा परेका छन् । धनगढी उपमहानगरपालिका–७ मनेहरामा छाला…

कैलारीको कोइलही तालको विषयमा स्थानीय र ठेकेदारबीच विवाद सिर्जना

कैलाली : कैलालीको कैलारी गाउँपालिकामा रहेको कोइलही तालको विषयलाई लिएर स्थानीय र ठेकेदार बीच विवाद सिर्जना भएको छ । कैलारी गाउँपालिका-९ मा रहेको उक्त…

निर्मला पन्त हत्याको ६ वर्ष पूरा, अझै लागेन दोषी पत्ता, प्रहरी भन्छ, ‘अनुसन्धान गरिरहेका छौँ’

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६ वर्ष पूरा भएको छ । २०७५ साउन १०…

सत्ताको कुर्सीले लगाएको मोहनी, सुदूरपश्चिममा डेढ वर्षमै चौथो सरकार गठनको रस्साकस्सी 

कैलाली : देशमा राजनीतिक अस्थिरता छ ।  राजनीतिक दलका नेताहरू देश विकास भन्दा पनि सत्ताको मोहमा मोहित छन् । भन्ने बेला सङ्घीय लोकतान्त्रीक गणतन्त्र भएको…

सुदूरपश्चिमको खेलकुद क्षेत्रका एक हस्ती लालबहादुर खड्काको निधन

धनगढी : पूर्व राष्ट्रिय फुटबल खेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको मङ्गलबार दिउँसो ११ बजे निधन भएको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-४ उत्तरवेहडीका खड्काको…