मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:३९ Monday, November २३, २०२६

समाज

दुई किस्ता मात्रै तिरेको बीमामा ५ लाख ५० हजार दाबी भुक्तानी, बालकले अब मासिक ५ हजार पनि पाउने

कैलालीको घोडाघोडी नगरपालिका– २ का शिशिर बिष्टको नाममा गरिएको जीवन बीमाको मृत्युदाबी रकम सिटिजन लाइफ इन्स्योरेन्सको सुखड शाखाले भुक्तानी गरेको छ। कम्पनीले मृतक परिवारलाई…

काठमाडौं विमानस्थलमा जहाजमा आगलागी, इमर्जेन्सी ढोकाबाट यात्रुको उद्धार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको एक जहाजमा आगो लागेको छ । दमकलको प्रयोग गरेर आगो निभाइएको छ । यो घटना आज बिहान…

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ गरिएपछि यहाँको गौरीफन्टा नाकाको नेपालतर्फका व्यापारिक गतिविधिहरूमा पछिल्लो समयमा चहलपहल बढेको पाइएको छ ।पहिले सामान्य किनमेलदेखि…

घोडाघोडीमा व्यवसायिक मसला उत्पादन, प्रशोधन तथा बजारीकरण तालिम सम्पन्न

कैलालीको घोडाघोडी नगरपालिका मा सात दिने व्यवसायिक मसला उत्पादन, प्रशोधन तथा बजारीकरण तालिम सम्पन्न भएको छ। “सीप सिकौं, आत्मनिर्भर बनौं, एक वडा–एक उद्योग गरौं,…

कैलालीमा सशस्त्र हवलदारको कर्तुत: परस्त्रीसँग रंगेहात, स्थानीयले रातभर बाँधेर सबक सिकाए

स्थानीय स्रोतका अनुसार ती हवलदार केही समयदेखि उक्त महिलासँग सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पर्कमा रहेका थिए।

परीक्षा सुरु हुनुअगावै बाँकेमा एसइइकाे प्रश्नपत्र बाहिरियो, छानबिनका लागि प्रहरी परिचालन

बाँके । बाँकेमा परीक्षाको मर्यादा र संवेदनशीलतामाथि गम्भीर प्रश्न खडा गर्दै परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको छ। मंगलबार बिहान ८ बजेदेखि सञ्चालन हुने गरी…

दुवै मिर्गौला फेल भएका वीरबहादुर चौधरीलाई सि एस अस्पताल सुखडद्वारा आर्थिक सहयोग

कैलालीको घोडाघोडी नगरपालिका–४ निवासी वीरबहादुर चौधरी दुवै मिर्गौला फेल भएपछि उपचारका लागि आर्थिक समस्यामा परेका छन्। लामो समयदेखि किड्नी रोगबाट पीडित चौधरीको उपचार खर्च…

अपमानबाट सम्मानसम्मको यात्रा : अक्षर नचिनेकी राजकुमारीको गाउँ समाल्ने साहस

कैलालीको घोडाघोडी नगरपालिका–१० आमखोइया शिविरकी ५१ वर्षीया राजकुमारी चौधरी ‘भलमन्सा’ चुनिनुभएको पाँच वर्ष पूरा भएको छ । थारु समुदायले हरेक वर्षको माघीका दिन गाउँको…

घोडाघोडी- ७ कीर्तिपुरमा बुट्का बाबा माघी सङ्क्रान्ति तीर्थ मेला सुरु, प्रमुख रावतद्वारा उद्घाटन

कैलालीको ऐतिहासिक तथा धार्मिक स्थल घोडाघोडी नगरपालिका–७ कृतिपुरस्थित बुट्का बाबा मन्दिरमा माघी सङ्क्रान्ति तीर्थ मेला सुरु भएको छ । बिहीबार आयोजित एक कार्यक्रमबीच घोडाघोडी…