मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:५४ Monday, November २३, २०२६

समाज

शिक्षकका माग सम्बोधन गर्न सरकार तयार, सडक छाडेर विद्यालय फर्किन आह्वान

यसअघि भएका सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै आन्दोलन छाडेर विद्यालयमा फर्कन शिक्षकहरूलाई आह्वान गरेको छ ।

रक्सीको नसामा कार्यालयमै मेयर र उप–मेयर सँग झगडा गरेका बारबर्दियाका हाकिम आचार्य विरुद्ध मुद्दा चलाइने

आचार्य सधैँ विवादमा आइरहने अधिकृत हुन । उनी यस अघि कैलालीको घोडाघोडी नगरपालिकामा समेत जाड काण्डमा विवादित भएपछि सरुवा गरिएको थियो ।