मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:४४ Sunday, November २२, २०२६

सम्पादकीय नीति:

निर्भीक पोष्ट डटकम नेपालको संविधान, प्रचलित कानुन, प्रेस काउन्सिल नेपालको आचारसंहिता तथा पत्रकारिताका व्यावसायिक मूल्य–मान्यताप्रति प्रतिबद्ध छ।

हाम्रा प्रमुख सम्पादकीय सिद्धान्तहरूस्

सत्य, निष्पक्ष र सन्तुलित समाचार प्रकाशन गर्ने।
समाचार प्रकाशित गर्नुअघि यथासम्भव तथ्य पुष्टि गर्ने।
समाचार र विज्ञापनलाई स्पष्ट रूपमा छुट्याउने।
सबै सम्बन्धित पक्षको भनाइ समेट्ने प्रयास गर्ने।
गल्ती भएको पुष्टि भएमा यथाशीघ्र सच्याउने।
घृणा, हिंसा, विभेद वा भ्रम फैलाउने सामग्री प्रकाशन नगर्ने।
सार्वजनिक सरोकारका विषयलाई प्राथमिकता दिने।
प्रेस काउन्सिल नेपालको पत्रकार आचारसंहिताको पालना गर्ने।