मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:१९ Sunday, November २२, २०२६

सूचना तथा गुनासो

निर्भीक पोष्ट डटकममा प्रकाशित समाचार वा सामग्री सम्बन्धी कुनै सुझाव, गुनासो, सच्याउनुपर्ने विषय वा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। त्यसैगरी, सार्वजनिक सरोकारका विषय, समाचारका सूचना, प्रेस विज्ञप्ति, तस्बिर तथा भिडियो सामग्री समेत हामीलाई पठाउन सक्नुहुन्छ।
प्राप्त सूचना तथा सामग्रीको सत्यता र विश्वसनीयता पुष्टि भएपछि मात्र समाचारका रूपमा प्रकाशन गरिनेछ। सूचना प्रदान गर्ने स्रोतको गोपनीयतालाई आवश्यकताअनुसार पूर्ण रूपमा सुरक्षित राखिनेछ।
कार्यालय: घोडाघोडी नगरपालिका–१, सुखड, कैलाली
फोन: ९८५८४७७२५६
इमेल: khemdhungana992@gmail.com
हामी प्राप्त गुनासो, सुझाव तथा सूचनाको अध्ययन गरी आवश्यक परे यथाशीघ्र सुधार, प्रतिक्रिया तथा आवश्यक कारबाही गर्नेछौं।