मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:४२ Sunday, November २२, २०२६

गोपनीयता नीति :

निर्भीक पोष्ट डटकम पत्रकारिताको आधारभूत मूल्य, व्यावसायिक आचारसंहिता तथा प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ।
समाचार संकलनका क्रममा गोपनीय रहने सर्तमा प्राप्त सूचना तथा स्रोतको पहिचानलाई हामी उच्च प्राथमिकताका साथ सुरक्षित र गोप्पे राख्छौं।
कुनै पनि समाचार स्रोतको नाम, परिचय वा व्यक्तिगत विवरण सम्बन्धित व्यक्तिको सहमति बिना सार्वजनिक गरिने छैन। कानुनले अनिवार्य रूपमा खुलाउनुपर्ने वा सार्वजनिक हितसँग प्रत्यक्ष सम्बन्धित विशेष परिस्थितिबाहेक स्रोतको गोपनीयता कायम राखिनेछ।
विश्वसनीय र जिम्मेवार पत्रकारिताका लागि समाचार स्रोतको सुरक्षा हाम्रो सम्पादकीय नीतिको महत्वपूर्ण आधार हो, र यस सिद्धान्तलाई निर्भीक पोष्ट डटकमले सधैं सम्मान र पालना गर्नेछ।
वेबसाइट सुधारका लागि आवश्यक प्राविधिक जानकारी (Chokies including) प्रयोग हुन सक्छ।