सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान, भोलि ११ बजेसम्मको समय
सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा…



