मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:४८ Sunday, November २२, २०२६

हटाइए ६ लेन सडकका डिभाइडर, आवागमनमा सहज

शेयर११.१K०
हटाइए ६ लेन सडकका डिभाइडर, आवागमनमा सहज

कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडकमा राखिएका सबै डिभाइडर हटाइएको हो । सडकमा राखिएका डिभाइडरले सडक अवरोध गरेको तथा दुर्घटनाको जोखिम बढाएको गुनासो बढेको थियो ।


स्थानीयको गुनासो पछि धनगढी उप–महानगरपालिकाकाले ६ लेन सडकमा पर्ने आफ्नो क्षेत्रका दायाँ बायाँ राखिएका डिभाइडरहरू हटाएको हो । डिभाइडर हटेपछि सडक फराकिलो बनेको छ भने सडकमै हुने पार्किङ समेत घटेको छ । यो सँगै गोदावरी नगरपालिकाको क्षेत्रमा पर्ने ६ लेन सडकमा पनि डिभाइडर तत्काल हटाउन यात्रु तथा स्थानीयहरूले माग गरेका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।