मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:५२ Sunday, November २२, २०२६

कञ्चनपुरमा गोहीको आक्रमणबाट एक महिला घाइते

शेयर९.७K०

 

कञ्चनपुरमा गोहीको आक्रमणबाट एक महिला घाइते भएकी छन्। जिल्लाको पूर्नवास नगरपालिका–९ बिचफाटाकी ३२ वर्षीया लालसरा सार्की गोहीको आक्रमणबाट हिजो (सोमवार) घाइते भएकी हुन्।

सार्कीलाई प्यारातालको नालामा घाँस काट्ने क्रममा गोहीले आक्रमण गरेको हो। सार्कीको गोहीको आक्रमणबाट बाँया हात र खुट्टामा चोट लागेको छ। उनको सेती प्रादेशिक अस्पातलमा उपचार भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।