मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:१० Sunday, November २२, २०२६

ब्राउन सुगर सहित दुई महिला पक्राउ 

शेयर१५.४K०
कैलालीमा ब्राउन सुगर बोकेका २ महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय पवित्रा आचार्य र २५ वर्षीय रिया विष्ट छन् । प्रहरी चेकजाँचका क्रममा विष्टको साथबाट खैरो हिरोइन फेला परेको हो ।
विष्टको साथबाट २ सय ग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए । चन्दका अनुसार उनीहरूलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१५.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।