मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:३५ Sunday, November २२, २०२६

वृद्ध वृद्धालाई न्यानो कपडा वितरण 

शेयर९.९K०
कैलालीको घोडाघोडी नगरपालिकामा रहेका वृद्ध वृद्धालाई न्यानो कपडा वितरण गरिएको छ । पालिकाको वडा नम्बर १२ ले वडा भित्रका १ सय ६ जना जनलाई बिहीबार ब्लाङ्केट वितरण गरेको हो ।
वडाको चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत ७७ वर्ष माथिका वृद्ध वृद्धाहरूलाई न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष रामदुलारे चौधरीले जानकारी दिए । कार्यक्रममा नगर प्रमुख खडकबहादुर रावत, उप–प्रमुख गुलिया कुमारी चौधरीको उपस्थिति समेत रहेको थियो । सरकारको न्यानो सहयोगले जीवनयापन सहज हुने भन्दै स्थानीयहरू खुसी भएका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।