मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:०५ Sunday, November २२, २०२६

कार्यान्वयनको चरणमा रहेका आयोजनाको अनुगमन 

शेयर१०.५K०
कैलालीको बर्दगोरिया गाउँपालिकाले कार्यान्वयनको चरणमा रहेका आयोजनाहरूको अनुगमन गरिएको छ । कामलाई तीव्रता दिँदै गुणस्तरीयता काम गर्न गाउँपालिकाले निरन्तर अनुगमन गरिरहेको छ ।
कार्यान्वयनको चरणमा रहेका आयोजनाको अनुगमन 
शुक्रवार गाउँपालिकाको अनुगमन समितिले काँडा नदी तटबन्ध, बालकन्या माध्यमिक विद्यालयको निर्माणाधीन भवन सँगै अन्य योजनाको समेत अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन समिति संयोजक गणेशराज गिरीले जानकारी दिए ।  अनुगमनका क्रममा कार्य अवस्था सन्तोषजनक भएको र केही आयोजनाको गति तीव्र पार्न कडाइ गर्नु पर्ने देखिएको उनले बताए ।
कार्यान्वयनको चरणमा रहेका आयोजनाको अनुगमन 
“हामी दैनिक रूपमा अनुगमनमै हुन्छौ । यसलाई अझ व्यवस्थित गर्ने योजनामा छौ । कामको अवस्था सन्तोषजनक नै छ । समयमा काम नगर्ने समिति तथा ठेकेदारहरूलाई कारबाही गर्ने सोचाइमा छौँ तर अहिले नै त्यो अवस्था भने आइसकेको छैन ।” उनले भने ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।