मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:१३ Monday, November २३, २०२६

कैलालीको बर्दगोरीयामा लाइटर र खुर्सानी बोकेको ट्रकमा आगलागी

शेयर८.६K०

शनिवार दिउँसो कैलालीको कट्टीपुरमा लाइटर र खुर्सानी बोकेको ट्रकमा आगलागी भएको छ।

पूर्वबाट पश्चिम आउँदै गरेको प्र.३००१ ख. ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो। जिल्लाको बर्दगोरिया गाउँपालिकाको मुडा र बौनियाको बिच कट्टीपुरमा आगलागी भएको प्रहरी जनाएको छ। आगलागीबाट लाइटर खुर्सानी चलेर नष्ट भएको छ।

यसका साथै ट्रकमा समेत ठूलो क्षति पुगेको छ। अहिले घटना स्थलमा प्रहरी परिचालन गरिएको छ। आगलागीको कारण भने खुलेको छैन्। आगो नियन्त्रणमा आइसकेपनि क्षतिको पूर्ण विवरण आएको छैन्।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।