मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:५१ Sunday, November २२, २०२६

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी विश्वकर्माको सरुवा, सुखडमा को ? 

शेयर१०.७K०

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) विरेन्द्र विर विश्वकर्माको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार डीएसपी विश्वकर्माको सरुवा भएको हो ।

विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको छ ।उनको स्थनमा भने कसलाई पठाउने भन्नेमा टुंगो लागेको छैन्।

विश्वकर्मासँगै प्रहरी प्रधान कार्यायले बुधबार १४१ डीएसपीको सरुवा गरेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।