मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:३२ Sunday, November २२, २०२६

डडेल्धुराकाे एक सहकारीबाट चोरी भयो ११ लाख बढी रकम

शेयर१७.५K०

डडेल्धुरा : डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका-४ कटालमा रहेको एक सहकारीमा चोरी भएको छ ।

परशुराम नगरपालिका-४, मा रहेको शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट ११ लाख १३ हजार रुपैयाँ चोरी भएको छ ।

शुक्रबारदेखि सहकारी बन्द रहेको कार्यालयबाट चोरी भएको आइतबार बिहान कार्यालय खोल्दा मात्रै थाहा पाएपछि सहकारीले प्रहरीलाई जानकारी गरेको जानकारी दिएको छ ।

झ्याल फोडेर चोरी भएको जनाइएको छ। चोरीमा संलग्नले सिसिटिभि क्यामेराको रेकर्ड डिभाइस पनि लगेर गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिरबहादुर थापाले जानकारी दिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१७.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।