मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:१० Monday, November २३, २०२६

दाङ बाट रुकुम जाँदै गरेको बस सल्यानमा दुर्घटना, १४ घाइते, ४ को अवस्था गम्भीर

शेयर९.५K०

सल्यान: बुधबार बिहान दाङ बाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका- २, सिङबाङमा दुर्घटना भएको छ । दुर्घटनामा परि १४ जना घाइते भएका छन् भने ४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

आज बिहान पौने ११ बजे दाङ बाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी नवीन कार्कीले जनाएका छन् ।

घाइतेहरूको उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।