मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:५७ Monday, November २३, २०२६

१६ लाख पर्यटक भित्र्याउने लक्ष्य सहित पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोड बजेट   

शेयर८.६K०

काठमाण्डाै: सरकारले आउँदो आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

आउँदाे आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्ष नयाँ गन्तव्यको पहिचान र विकाससमेत गरी १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बताए । अघिल्लो आर्थिक वर्ष १० लाख पर्यटक नेपाल आएका थिए ।

सरकारले पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रणालीमा विकास गर्ने बताएको छ । सातै प्रदेश समेटिने गरी पर्यापर्यटन विकास गर्ने सरकारले जनाएको छ । यस्तै सरकारले पुराना पदमार्गको संरक्षण गर्ने बताएको छ ।

सरकारले आउँदो आर्थिक वर्ष पर्यटन विकासको लागि ११ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।