मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:१४ Sunday, November २२, २०२६

लागुऔषधसहित १७ वर्षीय एक किशोर प्रहरीको फन्दामा

शेयर११.९K०

कैलालीको धनगढीबाट अवैध लागुऔषधसहित एक १७ वर्षीय किशोर प्रहरीको फन्दामा परेका छन् ।

शनिबार धनगढी उपमहानगरपालिका–३ ब्यारेलस्थित जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायव निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले लागुऔषधसहित एक किशोरलाई पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका–३ का १७ वर्षीय बसन्त बिष्ट ६८० मिलिग्राम लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।