मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:१२ Sunday, November २२, २०२६

भन्सार छली गरेर ल्याएका ३८ हजार बराबरको माछा बरामद

शेयर८.५K०

कैलालीको धनगढीमा भन्सार छलीको माछा बरामद गरिएको छ ।

शनिबार बेलुका कैलालीको धनगढी उपमहानगरपालिका-९ त्रिवेणीघाटबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी ३८ हजार मूल्यको माछा बरामद गरिएको हो ।

 

अस्थायी प्रहरी पोष्ट शान्तिनगर, कैलालीबाट खटिएको गस्ती टोलीले उकत मूल्यको माछा बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।