कैलालीको धनगढीमा भन्सार छलीको माछा बरामद गरिएको छ ।
शनिबार बेलुका कैलालीको धनगढी उपमहानगरपालिका-९ त्रिवेणीघाटबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी ३८ हजार मूल्यको माछा बरामद गरिएको हो ।
अस्थायी प्रहरी पोष्ट शान्तिनगर, कैलालीबाट खटिएको गस्ती टोलीले उकत मूल्यको माछा बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।