मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ५:०० Monday, November २३, २०२६

बैंकिङ कसुरमा एमाले नेता किशोरविक्रम सदस्य मल्ल पक्राउ

शेयर९.५K०

नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । बैङ्किङ कसुरको आरोपमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का इन्चार्जसमेत रहेका मल्ल पक्राउ परेका हुन् ।

काठमाण्डौ जिल्ला प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीकाअनुसार सोमबार पक्राउ परेका मल्ललाई महाराजगन्ज वृत्तमा राखिएको छ ।

उनीमाथि २० लाख ५० हजारको चेक अनादर गरेको आरोप छ । उनीविरूद्ध एमालेका नेता पुष्पराज पहराईले जाहेरी दिएका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।