मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:३३ Sunday, November २२, २०२६

समाजबादी प्रेस कैलालीका उपाध्यक्ष साउँद चौतारी प्रवेश

शेयर१७.१K०

समाजबादी प्रेस संगगठन कैलालीका उपाध्यक्ष भरत साउँद (आलोक) प्रेस चौतारी नेपालमा प्रवेश गरेका छ । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो अधिबेशनका अवसरमा केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उनलाई चौतारीमा स्वागत गरेका हुन ।

साउँद संगै दिपेन्द्र बुढा र प्रेम विश्वकर्मा पनि प्रेस चौतारीमा प्रवेश गरेका हुन । समाजबादी प्रेस संगठनमा आफ्नो भविष्य नदेखेपछी चौतारी फर्किएको उनिहरुले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१७.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।