मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:२९ Monday, November २३, २०२६

शुक्रबार बिहान आएको हावाहुरीका कारण राष्ट्रिय कलेजका पूर्व क्याम्पस प्रमुख भण्डारी घाइते

शेयर२४१.६K०

शुक्रबार बिहान आएको हावाहुरीका कारण राष्ट्रिय कलेजका पूर्व क्याम्पस प्रमुख कर्णबहादुर भण्डारी घाइते भएका छन्।
शुक्रबार बिहान करिब ९ बजेको समयमा आएको हावाहुरीका कारण घर नजिकै रहेको सालको रुख भाचिएर लाग्दा भण्डारी घाइते भएका हुन्।
भण्डारीको टाउकोमा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ। घोडाघोडी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भण्डारीलाई धनगढी स्थित माया मेट्रो अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२४१.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।