मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:५२ Monday, November २३, २०२६

धनगढीको नवजीवन सहकारी संस्थाको चुनाव आज, त्रिपक्षीय प्रतिस्पर्धा

शेयर९.४K०

राष्ट्र बैकबाट सिमित बैंकिङ्ग कारोबार गर्ने अनुमति प्राप्त देशकै पहिलो सहकारी संस्था नवजीवन सहकारी संस्था लिमिटेडको नेतृत्व चयनका लागि शनिबार -आज) चुनाव हुने भएको छ ।

साढे ४० हजार शेयर सदस्य रहेको सहकारीको नयाँ नेतृत्व चयनका लागि धनगढीमा मतदान हुनेछ । बिहान ८ बजेदेखि धनगढीको ओम प्यालेसमा मतदान सुुरु हुने उक्त संस्थाले जनाएको छ।

मतदानमा ४० हजार ५९३ जना शेयर सदस्यले मतदान गर्नेछन् । नयाँ नेतृत्वका लागि गोपाल पाठक, घनबहादुर शाह र केशव मिश्र प्यानलसहित प्रतिस्पर्धामा छन् । नेतृत्व प्राप्त गर्न उनीहरु अन्तिम रणनीतिमा छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।