मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:३३ Monday, November २३, २०२६

सुदूरपश्चिममा कांग्रेसका असन्तुुष्ट पक्षले टुंग्यायो मन्त्रीको नाम

शेयर९.८K०

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको असन्तुुष्ट पक्षले सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको छ । असन्तुष्ट पक्षले मानबहादुर रावल, बेलबहादुर राना र जुना दानीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

असन्तुुष्ट पक्षमा मन्त्रीको नाम टुुंगो लगाउने जिम्मा सासंद दिवानसिंह विष्टलाई दिइएको थियो तर प्रदेशमा सहमति नजुटेपछि केन्द्रमा पठाइएको थियो । केन्द्रले मन्त्रीका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।

उनीहरु मध्ये रावल र राना मन्त्री बन्नेछन् भने दानीलाई राज्यमन्त्री बनाउने सहमति भएको छ । असन्तुुष्ट पक्षले नाम दिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तारको तयारी गरेका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।