मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:२१ Sunday, November २२, २०२६

लम्कीचुहामा ससुरालीमा खेत जोतिरहेका चौधरीको ट्याक्टर पल्टिदा मृत्यु

शेयर११.३K०

कैलालीको लम्कीचुहा नगरपालिका–६ गप्कामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

सोही स्थानका ५० वर्षीय रामलाल थारुले से २ त ३८०२ नम्बरको ट्याक्टरले आफ्नै ससुरालीको खेत जोतिरहेका बेला सोमबार दिउँसो ट्याक्टर पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्याक्टरले च्यापिँदा थारुको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।