मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो २:२७ Sunday, November २२, २०२६

सर्लाहीमा १०९ किलो गाँजासहित २ भारतीय पक्राउ

शेयर२.८K०

सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान गरिएको सवारी जाँचका क्रममा उक्त परिणामको गाँजा बरामद भएको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।