मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:०२ Monday, November २३, २०२६

देउवा साउन २६ गते नेपाल फर्किने

शेयर२K०

नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यही साउन २६ गते स्वदेश फर्किने भएका छन्।

उनी यही साउन २६ गते राति पौने १० बजेको उडानर्माफत् स्वदेश फर्किन लागेका हुन् ।

देउवा दम्ती ०८२ चैत ७ गते सिंगापुरमा उपचारपछि हङकङ गएका थिए ।

पूर्वमन्त्री एवम् देउवा पत्नी भने तत्काल स्वदेश नफर्कने बताइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।