मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:१३ Sunday, November २२, २०२६

राम कार्कीले परित्याग गरे जनार्दन शर्माको प्रलोपा

शेयर१.९K०

नेता राम कार्कीले जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग गरेका छन् ।

जनार्दन शर्मासँगै माओवादी केन्द्र परित्याग गरेर प्रलोपामा गएका कार्कीले पार्टी परित्याग गरेका हुन् ।

पुराना पार्टीहरू विसर्जित भएको घोषणासहित अगाडि आएको प्रलोपा निर्वाचनको भुमरीमा पसेपछि आफ्नो वैचारिक अडानमा कायम रहन नसकेको कार्कीले उल्लेख गरेका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।