मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो २:५५ Sunday, November २२, २०२६

वन्यजन्तु अवैध सिकार मुद्दामा सजाय तोकिएका फरार अभियुक्त अछामबाट पक्राउ

शेयर१.७K०

अछाममा वन्यजन्तु अवैध सिकार मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन्।

जिल्ला अदालतको १६ चैत २०८२ को फैसलाअनुसार १ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका बान्निगढी जयगढ गाउँपालिका–६ दर्नाका भीमबहादुर साउँदलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी जयगढबाट खटिएको टोलीले साउँदलाई उनकै घरबाट नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।