मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:०८ Sunday, November २२, २०२६
राजनिति

घोडाघोडीमा पायोनियर्सको नयाँ अभ्यास : वाद्यवादनको तालमा ‘म्युजिकल पीटी’, परम्परागत बाजा संरक्षणमा विद्यालयको पहल

विद्यालयले परम्परागत सांस्कृतिक बाजाको संरक्षण र विद्यार्थीमा अतिरिक्त सीप विकास गर्ने उद्देश्यसहित यो अभ्यास सुरु गरेको जनाएको छ।

राजनिति

विश्व रेडक्रस दिवस : पहलमानपुरमा सम्पन्न रक्तदानबाट ४९ पोइन्ट रगत संकलन

कैलालीको पहलमानपुरस्थित सहारा युवा क्लबको आयोजनामा विश्व रेडक्रस दिवसको अवसरमा पहलमानपुरमा सम्पन्न वृहत् रक्तदान कार्यक्रमबाट ४९ पोइन्ट रगत संकलन भएको छ। शुक्रबार बिहान ७…

Gallery

सौतेनी सासूको हत्या आरोपमा बुहारी पक्राउ

साढे तीन वर्षअघि भएको एक वृद्धाको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी बुहारीलाई पक्राउ गरेको छ। स्वर्गद्वारी नगरपालिका वडा नं. ६ डाँडाखर्कमा भएको…

कञ्चनपुर

बैतडीमा प्रअमाथि कालोमोसो र जुताको मालाको रहस्य खुल्यो, परीक्षामा फेल भएकी महिलाको आरोपपछि घटना

बैतडीमा एक विद्यालयका प्रधानाध्यापकमाथि कालोमोसो दल्दै जुताको माला लगाइएको छ। जिल्लाको शिवनाथ गाउँपालिका–४ पिपलकोटस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझामाथि महिलामाथि दुर्व्यवहार गरेको आरोपमा उक्त…

राजनिति

घोडाघोडी सिमसार जोगाउन ‘बेसरम’ हटाइँदै

घोडाघोडी ताल क्षेत्रमा मिचाहा प्रजाति ‘बेसरम’ झार हटाउन सुरु गरिएको छ। विश्व रामसार सूचीमा सूचीकृत ‘वर्ड सेन्चुरी’ का रूपमा अन्तरराष्ट्रिय पहिचान बनाएको कैलालीको यो…

भूकम्प

जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ

पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पीडित महिलाले उजुरी दिएपछि पक्राउ पुर्जीका…

राजनिति

घोडाघोडीमा संस्थागत विद्यालय अनुगमन : शुल्क, छात्रवृत्ति र शिक्षक अनुमतिपत्रबारे मेयर रावतको चासो

कैलालीको घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले नगरभित्र सञ्चालित संस्थागत विद्यालयहरूको अनुगमन गरेका छन्। बुधबार नगर प्रमुख रावतले शिक्षा शाखाका अधिकृत मानबहादुर मल्ल…

राजनिति

कैलालीमा सार्वजनिक जग्गाको अतिक्रमण हटाउन छलफल, के भयो निर्णय ?

अतिक्रमणमा रहेका सरकारी तथा सार्वजनिक जग्गाको पहिचान र हटाउने विषयमा गृह मन्त्रालयको परिपत्रपछि जिल्ला प्रशासन कार्यालय कैलालीले त्यसबारे छलफल गरेको छ । जिल्लास्थित राजनीतिक…

राजनिति

अनलाइन ठगीः गोदावरीका मेयर पुत्र २ दिनमै छुटे, मुद्दा नचलाउने सरकारी वकिलको निर्णय

कैलालीमा अनलाइनमार्फत गेम खेलाउने भन्दै लाखौँ रकम ठगी गरेको प्रकरणमा पक्राउ परेका मेयरका छोरासहितलाई सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेका छन् । जिल्ला प्रहरी…

आगलागी

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ गरिएपछि यहाँको गौरीफन्टा नाकाको नेपालतर्फका व्यापारिक गतिविधिहरूमा पछिल्लो समयमा चहलपहल बढेको पाइएको छ ।पहिले सामान्य किनमेलदेखि…