मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:१२ Monday, November २३, २०२६
नक्कली डिएसपी

दोदोधरा अस्पतालले सुरु ग¥यो एक्स-रे सेवा

कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको दोदोधरा अस्पतालले एक्स-रे सेवा सुरु गरेको छ । ओपिडी, ल्याब तथा फार्मेसी सेवा यस अघि नै सञ्चालन गरेको अस्पतालले सोमबारबाट…

नक्कली डिएसपी

धनगढीबाट ६७ हजार सहित ३ जुवाडे पक्राउ

  कैलालीको धनगढीबाट तास खेलिरहेको अवस्थामा ३ जुवाडे पक्राउ परेका छन् । धनगढी उप-महानगरपालिकाको वडा नम्बर ३ चौराहा स्थित ब्लु स्टार होटेलमा तास खेलिरहेको…

नक्कली डिएसपी

मध्यरातमा सुखडबाट ६३ हजार नगद सहित ४ जुवाडे पक्राउ

  कैलालीको घोडाघोडी नगरपालिकामा तास खेलिरहेको अवस्थामा ४ जुवाडे पक्राउ परेका छन् । नगरपालिकाको वडा नम्बर १ सुन्दरपुरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका…

नक्कली डिएसपी

घोडाघोडीका मेयरको छड्के, स्वास्थ्य चौकीमा भेटिएनन् कर्मचारी

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर खडक बहादुर रावतले बिहीबार छड्के अनुगमन गरेका छन् । बिहान करिब ११ बजे नगरपालिकाको वडा नम्बर-४ मा रहेको रामशिखरझाला स्वास्थ्य…

नक्कली डिएसपी

सेवा सुविधा समाज सेवामा लगाउने वडा अध्यक्ष, जसले गरे मृतक नारायणका परिवारलाई २० हजार सहयोग 

सरकारी सेवा सुविधा नलिने कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर-४ का वडा अध्यक्ष भरत बहादुर शाहीले इजरायलमा हमास आक्रमणबाट ज्यान गुमाएका नारायण न्यौपानेको परिवारलाई व्यक्तिगत…

नक्कली डिएसपी

बर्दगोरियामा सद्भाव र मित्रताका लागि मैत्रीपूर्ण फुटबल हुँदै 

कैलालीको बर्दगोरियामा शान्ति, सद्भाव र मित्रताका लागि मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा कार्तिक १६ र १७ गते खेल…

नक्कली डिएसपी

मृतक नारायणका परिवारलाई घोडाघोडीले ग¥यो आर्थिक सहयोग 

इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका नारायण न्यौपानेको परिवारलाई घोडाघोडी नगरपालिकाले आर्थिक सहयोग गरेको छ । मृतक न्यौपानेको ११ औँ दिनको पुण्य तिथिका अवसरमा नगर…

नक्कली डिएसपी

कैलालीमा ५८ हजार नगद सहित ७ जुवाडे खोरमा

कैलालीको घोडाघोडी नगरपालिकामा तास खेलिरहेको अवस्थामा ७ जुवाडे पक्राउ परेका छन् । स्थानीय विकाश पौडेलको घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय…

नक्कली डिएसपी

कैलालीको लम्कीचुहामा ६५ शय्या अस्पताल अलपत्र

कैलालीमा ६५ शय्याको अस्पताल निर्माणको काम अलपत्र परेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–१० मा ४ वर्ष अघि सुरु भएको अस्पताल निर्माणको काम जनप्रतिनिधिहरूको लापरबाहीका…

नारी दिवस विशेष लेख

कञ्चनपुरमा जुवाको खालबाट प्रहरी सहित ८ जना पक्राउ

कञ्चनपुरमा जुवाको खालबाट प्रहरी सहित आठ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा नेपाल प्रहरीका नायब निरीक्षक…