घोडाघोडीका हाकिमलाई दुर्व्यवहार भयो भन्दै कर्मचारी आन्दोलनमै, भित्र मिलापत्र
कैलालीको घोडाघोडी नगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन् । प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्यको कार्यकक्षमा लगाइएको ताला खोल्ने विषयमा जारी सर्वपक्षीय छलफलमा आफ्ना हाकिमलाई…


