मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:०२ Sunday, November २२, २०२६
राजनिति

घोडाघोडीका खडक रेश्मी मगरसहित तीन फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका तीन जना अभियुक्तलाई कैलाली प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाअनुसार…

राजनिति

लम्कीचुहामा ससुरालीमा खेत जोतिरहेका चौधरीको ट्याक्टर पल्टिदा मृत्यु

कैलालीको लम्कीचुहा नगरपालिका–६ गप्कामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। सोही स्थानका ५० वर्षीय रामलाल थारुले से २ त ३८०२ नम्बरको ट्याक्टरले…

राजनिति

कैलालीमा खेत खन्ने क्रममा फेला परेको सकेट बम नेपाली सेनाद्वारा निष्क्रिय

कैलालीको कैलारी गाउँपालिका–२ स्थित कैलाली गाउँमा खेत खन्ने क्रममा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ। सेनाको प्रारम्भिक अनुसन्धानबाट उक्त वस्तु सकेट…

आगलागी

सुदूरपश्चिममा कांग्रेसका असन्तुुष्ट पक्षले टुंग्यायो मन्त्रीको नाम

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको असन्तुुष्ट पक्षले सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको छ । असन्तुष्ट पक्षले मानबहादुर रावल, बेलबहादुर राना र जुना दानीलाई मन्त्री…

राजनिति

सुदूरपश्चिममा कांग्रेसको असन्तुष्ट पक्षले मन्त्रीको नाम टुंग्याउन सकेन, निर्णयका लागि केन्द्रमा सिफारिस

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको असन्तुष्ट पक्षले सरकारमा पठाउने मन्त्रीको नाम टुंग्याउन नसकेपछि निर्णयको जिम्मा पार्टी केन्द्रीय समितिलाई दिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहसँग भएको सहमतिअनुसार…

आगलागी

सरकार पुुर्नगठनअघि मुख्यमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाए

सरकार पुर्नगठनको गृहकार्यमा रहेका शाहले नयाँ मन्त्रीलाई नियुुक्त गर्नअघि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

पर्यटन

अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा लाग्नुपर्छ: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको सोमबारको बैठकमा करका दर हेरफेर हुने विषय अर्थमन्त्रीबाहेक अन्य कसैलाई थाहा नहुने उल्लेख गर्दै…

राजनिति

रास्वपा कैलालीको नेतृत्व चयन विवादित, गैर-मतदाताले मतदान गरेको आरोपसहित केन्द्रमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। सभापतिका उम्मेदवार हरि रेग्मी र महेश चौधरी पक्षले निर्वाचन प्रक्रिया पक्षपाती,…

राजनिति

रास्वपा कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला निर्वाचित, बहिष्कारबीच सम्पन्न भयो निर्वाचन

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि आइतबार भएको चुनावबाट ठकुल्ला २ सय ६८ मतसहित सभापतिमा…

राजनिति

धनगढीमा घरको छतबाट खसेर युवकको मृत्यु

धनगढीमा घरको छतबाट खसेर युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–२ मिलनचोक बस्ने ३१ वर्षीय गोपाल साउदको घरको छतबाट लडेर मृत्यु भएको हो ।…