मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:०७ Sunday, November २२, २०२६
रोल्पा

पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते

रोल्पामा  अविरल वर्षाका कारण पहिरो जाँदा थबाङ गाउँपालिका–५ बोटलबारामा घर र गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन्…

राजनिति

कांग्रेस पूर्वसभापति देउवा आज स्वदेश फर्किंदै

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज ९बिहीबार० स्वदेश फर्किंदैछन् । जेनजी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परेर घाइते भएका देउवा उपचारपछि आज हङकङबाट…

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री शाह विश्वासको मत लिदै

३१ असारमा एमालेले समर्थन फिर्ता लिएसँगै स्पष्ट अल्पमतमा परेका शाहले विश्वासको मत प्रयोजनका लागि प्रदेश सभाको बैठक बोलाइदिन सचिवालयलाई पत्र लेखेका थिए ।

स्वास्थ्य

पण्ड़ौन स्वास्थ्य चौकीमा जनशक्ति अभाव, प्रजनन स्वास्थ्य सेवा प्रभावित

कैलालीको मोहन्याल गाउँपालिकाको पण्ड़ौन स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्यकर्मीको अभाव हुँदा सेवा प्रवाह प्रभावित भएको स्थानीयले बताएका छन्। आठ जनाको दरबन्दी रहेको स्वास्थ्य चौकीमा हाल…

पर्यटन

बडीमालिका–रामारोशन क्षेत्र संरक्षित वन घोषणा, ४८८ वर्ग किलोमिटर क्षेत्र समेटियो

सुदूरपश्चिम प्रदेश सरकारले बडीमालिका र रामारोशन क्षेत्रलाई संरक्षित वन क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय…