मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:५० Sunday, November २२, २०२६
बझाङ्ग

बझाङ जिप दुर्घटनाः आमा भेटिएको खुसी साट्न नपाउँदै छोरीले पनि गुमाइन् ज्यान

शनिबार बझाङको केदारस्यूँमा भएको जिप दुर्घटनामा ज्यान गुमाएकी ६० वर्षीया कुटुरीदेवी महत श्रीमान्को मृत्युपछि विक्षिप्त थिइन् । गत जेठ २६ मा पति प्यारुलालको मृत्यु…

कञ्चनपुर

कैलाली र कञ्चनपुरमा २ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

कैलाली र कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याइएका दुई लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार…

कैलाली

अत्तरियाको होटलमा १४ वर्षीया किशोरीमाथि बलात्कार, बैतडीका युवक पक्राउ

कैलालीमा होटलमा राखेर जबरजस्तीकरणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीकाअनुसार १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बैतडीका युवक पक्राउ परेका…

सबै समाचार देखाइयो