मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:२० Sunday, November २२, २०२६
कैलाली

धनगढीकी युवती हत्या प्रकरण: दुई जना पक्राउ, होटलको शौचालयमा थुनेर एक लाख रुपैयाँ लुटेपछि युवतीको हत्या!

साउन ३ गते काठमाडौँको बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा मृत फेला परेकी युवतीको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। कैलालीको धनगढीकी माछापोखरीमा बस्दै…

कैलाली

कैलालीमा भरुवा बन्दुकसहित युवक पक्राउ

कैलालीमा भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन्। गोदावरी नगरपालिका–८ देउराली टोलका २१ वर्षीय पदम दलामी मगर भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। इलाका प्रहरी…

कैलाली

कैलालीमा ईभी हाईस दुर्घटना, तीन जना घाइते

कैलालीमा ईभी हाईस दुर्घटना हुुँदा तीन जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–१ गोप्कास्थित टी एण्ड टी होटल नजिक मंगलबार बिहान…

कैलाली

पद धरापमा परेपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे सदस्यता अध्यावधिक

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली कांग्रेसको सक्रिय सदस्यता अध्यावधिक गरेका छन्। कांग्रेसभित्र शेरबहादुर देउवा पक्षसँग निकट मानिने शाहले कैलालीको लम्कीचुहा नगरपालिका–१ बाट…

राष्ट्रिय समाचार

सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सरकारले चालू आर्थिक वर्षमा कुनै पनि सरकारी कार्यालयमा नयाँ कर्मचारी भर्ना नगर्ने भएको छ । सरकारी कार्यालयहरूले स्थायी पदपूर्तिका लागि लोक सेवा आयोग समक्ष…

दुर्घटना

घोडाघोडीमा मोटरसाइकलको ठक्ठरबाट पैदलयात्री घाइते

कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री घाइते भएका छन्। सोमबार बिहान करिब ६ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै…

कैलाली

धनगढी घर भएकी युवती काठमाडौँको होटलमा मृत फेला

काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन् । नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा ३० वर्षभन्दा मुनिकी…

बाजुरा

बाजुरामा जिप दुर्घटना, चालकसहित ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। सोमबार दिउँसो करिब साढे १ बजेतिर…

राजनिति

एमाले–नेकपा गठबन्धनको कसरत, सुदुरपश्चिममा भट्ट की रावल ?

नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता गठबन्धन भत्किन सुरु गरेपछि अहिले दलहरू एकआपसमा नयाँ समीकरण बनाउन आन्तरिक छलफल र संवादमा जुटेका छन्। प्रदेशहरूमा नेकपा…