मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:१९ Sunday, November २२, २०२६
कपिलवस्तु

विषालु सर्पले डस्दा बालकको मृत्यु

कपिलवस्तुको कृष्णनगरमा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका वडा नम्बर १२ वेदमहुरमा बिहीबार राति सर्पले डस्दा राजकुमार कोरीका १०…

राजनिति

राम कार्कीले परित्याग गरे जनार्दन शर्माको प्रलोपा

नेता राम कार्कीले जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग गरेका छन् । जनार्दन शर्मासँगै माओवादी केन्द्र परित्याग गरेर प्रलोपामा गएका कार्कीले पार्टी परित्याग…

राष्ट्रिय समाचार

प्रतिनिधिसभा बैठक सुरू भएलगत्तै विपक्षी दलको विरोध

प्रतिनिधिसभाको बैठक सुरू भएलगत्तै विपक्षीहरूले उठेर विरोध गरेका छन् । सभामुख डीपी अर्यालले बैठक सुरु गरे लगत्तै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध…

कैलाली

साढे आठ वर्षपछि सेती प्रादेशिक अस्पतालको भवन सम्पन्न

निर्माण सम्झौता भएको साढे आठ वर्षपछि सेती प्रादेशिक अस्पतालको नवनिर्मित भवन सम्पन्न भएको छ। बिहीबार एक कार्यक्रमबीच भवन औपचारिक रूपमा अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरिएको…

कञ्चनपुर

भारतबाट चोरी गरी ल्याइएका ३८ लाखभन्दा बढीका गरगहना कञ्चनपुर प्रहरीले धनीलाई बुझायो

कञ्चनपुर प्रहरीले भारतबाट चोरी गरि ल्याएका ३८ लाख बढिका गरगहना बरामद गरि सम्बन्धीत धनीलाई बुझाएको छ ।

रूकुम पश्चिम

प्रहरीको गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु

रूकुम पश्चिममा प्रहरीको गाडीले ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ । बिहीबार बेलुकी पौने ८ बजेतिर मुसिकोट नगरपालिका–८ ताबलेस्थित मध्यपहाडी लोकमार्गमा जिल्ला कारागार…

राष्ट्रिय समाचार

शेखर कोइरालाले सरकारलाई फिर्ता गरे दुई करोड

नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मघर मर्मतका लागि सरकारले दिएको दुई करोड शेखर कोइरालाले फिर्ता गरेका हुन् ।

समाज

सम्पत्ति शुद्धीकरणको मुद्दामा चक्रे मिलनलाई सफाइ

गुण्डा नाइके मिलन गुरुङ ‘चक्रे मिलन’ ले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाई पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको संयुक्त…

समाज

घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ । विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार…