मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:२० Sunday, November २२, २०२६
अर्थ

सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा

अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’मा आफ्ना प्रयोगकर्ताका लागि सहभागिताको व्यवस्था मिलाएको छ ।

अन्तर्राष्ट्रिय समाचार

इरानसँगको युद्ध छिट्टै अन्त्य हुनसक्छ: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी द्वन्द्व चाँडै अन्त्य हुनसक्ने बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको द्वन्द्व अझै लामो समयसम्म…

कैलाली

केजी हस्पिटलमा उपचाररत महिलाको मृत्यु, आफन्तको आरोप– ‘लापरवाहीले ज्यान गयो’

धनगढीको केजी हस्पिटलमा उपचाररत एक महिलाको मृत्यु भएको छ । मृगौला र मुटु सम्बन्धी समस्या देखिएपछि बिहीबार बिहान अस्पताल भर्ना भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१…

कैलाली

कैलालीमा बाढीले मोटरसाइकल बगायो, प्रहरीको सक्रियताले चालकको सकुशल उद्धार

कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएका एक चालकको प्रहरीले सकुशल उद्धार गरेको छ। अविरल वर्षापछि खोलामा आएको बाढीले सुर्खेतबाट कैलालीतर्फ…

कैलाली

सेनामा भर्ती गराइदिने प्रलोभनमा ठगी, कञ्चनपुरका युवक कैलालीबाट पक्राउ

नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ता बस्ने ३५ वर्षीय हरिश चन्द…

राजनिति

तीन संसदीय समितिको बैठक बस्दै

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानून, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ ।

अर्थ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका ९शुक्रबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०६ पैसा…