मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ९:३८ Monday, November २३, २०२६

अपराध

कैलालीको १५ बिघा सरकारी जङ्गल व्यक्तिको नाममा दर्ता गर्ने ८ जना दोषी ठहर

कैलालीमा १५ बिघा सरकारी जङ्गल व्यक्तिको नाममा दर्ता गर्ने ८ जना दोषी ठहर भएका छन् । जिल्लाको साविक नारायणपुर–८ कोे १५ बिघा सरकारी जङ्गल…

धनगढीबाट भन्सार छलीका सामान बरामद 

कैलालीको धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका-९ त्रिवेणीघाट र धनगढी-१५ उर्मीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १ लाख ५३…

बैंकिङ कसुरमा एमाले नेता किशोरविक्रम सदस्य मल्ल पक्राउ

नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । बैङ्किङ कसुरको आरोपमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का इन्चार्जसमेत रहेका मल्ल पक्राउ…

डडेल्धुरामा गोली हानेर श्रीमतीको हत्या गरी भाग्दै गरेका श्रीमान बन्दुकसहित पक्राउ

डेल्धुराको अमरगढीमा श्रीमतीलाई गोली हानेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। सोमबार साँझ साढे चार बजेको समयमा जिल्लाको अमरगढी नगरपालिका-३ पथरोडाका ३२…

 बर्दगोरियाबाट ११ जना जुवाडे पक्राउ

कैलालीको बर्दगोरियाबाट प्रहरीले ११ जना जुवाडे पक्राउ गरेको छ । बर्दगोरिया गाउँपालिका-३ खैरेनीमा ३४वर्षीय जिवन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा खत्रीसहित ११ जना पक्राउ…

भन्सार छलीको २ क्वीन्टल चिनी बैतडीबाट बरामद

बैतडीबाट भन्सार छलीको २ क्वीन्टल चिनी बरामद गरिएको छ। जिल्लाको दशरथचन्द नगरपालिका-६ सेरा स्थित महाकाली नदीको किनारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका…

अदातलद्वारा रवि लामिछानेलाई प्रहरीको जिम्मा 

काठमाण्डौकाे स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा आइतबार बहस नसिकएपछि जिल्ला अदालत काठमाण्डौले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको छ…

न्यायाधीशकाे सरुवा हुँदा पर्वतमा १५ दिनदेखि मुद्दाको सुनुवाइ प्रभावित

जिल्ला अदालत पर्वतमा कार्यरत न्यायाधीश सरुवा हुँदा चालु अवस्थामा रहेका मुद्दा विगत १५ दिनदेखि सुनुवाइ प्रभावित भएको छ । जिल्ला अदालतमा कार्यरत न्यायाधीश विद्याराज…