मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:४५ Monday, November २३, २०२६

डोटी

डोटीमा भूकम्पबाट क्षतिग्रस्त निजी आवास २०८४ सम्म सरकारले बनाई दिने

सरकारले भूकम्प र बाढीपहिरोपछिको पुनर्निर्माणको काम २०८४ असारभित्र सक्ने गरी पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि योजना स्वीकृत गरेको छ। निजी आवास निर्माणको काम विपत व्यवस्थापन…

बन्दुकको गोली लागेर डोटीमा एक जनाको मृत्यु

डोटीको पूर्वीचौकीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको ज्यान गएको छ । पूर्वीचौकी गाउँपालिका-६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापाको सिकार खेल्ने…

सुन्तला खेतीमा रमाउँदै डोटीको बडीकेदारका युवा 

बडीकेदार : डोटी जिल्लाको दक्षिणी भेगमा अवस्थित छ बडीकेदार गाउँपालिका । केही समय अघिसम्म सडक सञ्जालले राम्रोसँग नछोएको बडीकेदार पछिल्लो समय भने सडक सञ्जालको…

वैदेशिक रोजगारीका लागि सुदूरपश्चिमबाट १० हजारले लिए श्रमस्वीकृति, भारतमा मात्रै ६ लाख नेपाली गएको अनुमान

कैलाली : सुदूरपश्चिम प्रदेशबाट वर्षेनी विदेशिनेको सङ्ख्या बढ्दो छ । आर्थिक वर्ष २०८०/०८१ मा मात्रै सुदूरपश्चिमबाट १० हजारभन्दा बढीले श्रमस्वीकृति लिएका छन् । पछिल्लो…

सुदूरपश्चिममा डेङ्गुको सङ्क्रमण बढ्दै, सबैभन्दा बढी डोटीमा सङ्क्रमित  

कैलाली :  सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ ।  प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार…

धनगढी–दीपायल द्रुतमार्गका ८ पुलका लागि ६ करोड ४० लाख बजेट विनियोजन

धनगढी : कैलालीको धनगढीदेखि डोटीको दीपायलसम्म द्रुतमार्गमा तीनवटा पुल निर्माणका लागि मित्र बिल्डर्ससँग २०७८ माघ २२ गते सम्झौता भयो । निर्माण कम्पनीले २०८० बैशाख…

अविरल वर्षासँगै हावाहुरीले डोटीको बडीकेदारमा मकै बारीमा ठूलो क्षति

सुखड : देशैभरि शुक्रबारदेखि अविरल वर्षासँगै आएको बाढी पहिरोले करोडौँको क्षति गरेको छ भने हालसम्म ७० जनाले ज्यान गुमाइ सकेका छन् । प्रहरीका अनुसार…

अविरल वर्षापछि ठूली गाड नदीमा बाढीले ग¥यो खतराको तह पार

डोटी : लगातारको अविरल वर्षाका कारण कर्णाली बेसिन अन्तर्गत डोटीको ठूली गाड नदीमा पानीको उच्च बहावले खतराको तह पार गरेको छ । जल तथा…

कृषि पेशालाई नै प्रमुख बनाउँदै बडीकेदार–४ युवा, विदेश भन्दा कृषिमै आनन्द

बडीकेदार : बडीकेदार गाउँपालिका डोटी जिल्लाको दक्षिणी भेगमा अवस्थित छ । पछिल्लो समय कैलालीको चुरे गाउँपालिकाको सहजपुर हुँदै डोटीको बडीकेदार गाउँपालिकाको गाँडेबाजसम्म करिब ५०…