मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:४३ Sunday, November २२, २०२६

कैलाली

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री साेडारी सवार माेटरसाइकलमा ३ जनाकाे यात्रा, ट्राफिकले चेकिङ गर्दा हातपात गरेपछि चालक पक्राउ

धनगढीमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर साेडारी सहितका तीन जना एउटै माेटरसाइकलमा सवार गर्ने क्रममा ट्राफिक चेकिङमा परेका छन् । शुक्रबार साँझ साेडारीसमेतका तीन जना…

विश्व वातावरण दिवसमा घोडाघोडी जेसिजद्वारा वृक्षारोपण

कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा ५४औँ विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। घोडाघोडी जेसिजको आयोजनामा पहलमानपुरस्थित कान्तिराज्यलक्ष्मी माध्यमिक विद्यालय परिसरमा विभिन्न प्रजातिका…

घोडाघोडी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

नगरभित्र खोप लगाउने उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेको सुनिश्चित भएपछि शुक्रबार आयोजित एक कार्यक्रममा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा…

नागरिक सुनुवाइमै विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी…

रास्वपा सांसद ज्ञवालीविरुद्ध दुई मुद्दा एउटामा क्षतिपूर्तिको आदेश, अर्को विचाराधीन

कैलालीको टीकापुरका युवा व्यवसायी पदम सापकोटा र उनकी पत्नी जमुना कुमारी विष्टले क्षतिपूर्ति माग गर्दै तथा किर्ते जालसाजीसम्बन्धी उजुरी ज्ञवालीविरुद्ध दिएका हुन्।

पार्टीभित्रै अल्पमतमा परेपछि परामर्शमा जुटे मुख्यमन्त्री शाह 

नेपाली कांग्रेसका बहुमत प्रदेश सभा सदस्यले संसदीय दलको नेताबाट हटाउने निर्णय गरेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह आन्तरिक परामर्शमा जुटेका छन् । शाहले कांग्रेसबाट सरकारमा…

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलकाे नेताबाट हटाउने निर्णयमा कांग्रेसका क-कसले हस्ताक्षर गरे ?

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई कांग्रेस संसदीय दलकाे नेताबाट हटाउने निर्णय गर्ने बैठककाे अध्यक्षता ज्येष्ठ सदस्य मानबहादुर रावलले गरेकाे पाइएकाे छ । रावलकाे अध्यक्षतामा बैठकले…

कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–६ बागमाराका २५ वर्षीय अर्जुन भुलको करेन्ट लागेर मृत्युु भएको प्रहरीले जनाएको…