मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:५० Sunday, November २२, २०२६

कैलाली

१० दिने तालिमपछि घोडाघोडीमा दालमोठ उद्योग स्थापना, २० स्थानीय आयआर्जनमा जोडिए

यसअघि दुना–टपरी उद्योग, मसला उद्योग र चिप्स उद्योग स्थापना गरिसकेको नगरपालिकाले दालमोठ उद्योगलाई पनि औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।

सामुदायिक वनः संरक्षणसँगै समुदायको आर्थिक–सामाजिक विकासको आधार  

एक समय सरकारी संयन्त्रको नियन्त्रणमा सीमित नेपालको वन क्षेत्र अहिले समुदायको सक्रिय सहभागितामार्फत संरक्षण र व्यवस्थापनको सफल नमूनाका रूपमा स्थापित भएको छ । करिब…

कैलालीको बनदेवी मन्दिरमा पिकनिक विवादः प्रहरीमाथि हातपात, तीन जना पक्राउ

कैलालीको कैलारी गाउँपालिका–१ स्थित बनदेवी मन्दिर क्षेत्रमा पिकनिक खान आएका एक समूहबीच भएको झडपमा प्रहरीमाथि समेत हातपात भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले…

अत्तरियामा २० ग्रामभन्दा बढी हेरोइनसहित तीन जना पक्राउ

डीएसपी हिरा सिंह महरा इलाका प्रहरी कार्यालय मालाखेतीकाे प्रमुख भएर आएपछि लागूऔषध दुर्व्यशनमा गरेकाे पहिलाे ठूलाे अप्रेसन हाे ।

विवादकाबीच अस्पताल उद्घाटनपछि विदेशबाटै मेयरको प्रतिक्रिया : मुख्यमन्त्रीको अवस्था देखेर दया लाग्यो

विवादका बीच प्रादेशिक अस्पताल उद्घाटन गरिएको तथा आफ्नै निर्वाचन क्षेत्रमा बाक्लो सुरक्षा घेरामा आउनुपरेको अवस्थालाई लिएर विदेशबाटै नगर प्रमुख शाहीले मुख्यमन्त्रीको आलोचना गरेकी हुन्…

गर्मीले कैलालीका कक्षामा बस्नै गाह्रो, बेहोस हुन थाले विद्यार्थी

कैलालीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको हुँदा सोमबार टीकापुरस्थित कर्णाली माविमा अध्ययनरत चार विद्यार्थी बेहोस् भएपछि आराम कक्षमा राखेर उपचार गरिएको थियो।

सुखडका डीएसपी चौधरीको शैलीमाथि प्रश्न : मिडियालाई झुटो सूचना, निर्दोष रातभर थुनिए

कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेकाे एक होटलमा व्यवसायीहरूबीच भएको झडप प्रकरणमा प्रहरीले मिडियालाई नै गलत सूचना दिएको पाइएको छ। आइतबार राति सुखडको दहित…

घोडाघोडीमा निर्माण व्यवसायीबीच होटलमा कुटाकुट, खबर गर्ने सञ्चालक नै प्रहरी नियन्त्रणमा

होटल सञ्चालक लालबहादुर चौधरीले आफूले नै प्रहरीलाई खबर गरेको भए पनि उल्टै प्रहरीले आफूलाई एक रात नियन्त्रणमा राखेको गुनासो गरेका छन्।

कैलालीमा ट्याक्टर दुर्घटना, धाराबाट पानी ल्याईरहेकी बालिकाको मृत्यु

कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टामा ट्याक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । आइतबार साँझ सवा ५ बजेतिर बागरादेखि सोल्टातर्फ आउँदै गरेको भे १…