सुदूरपश्चिममा कांग्रेसको असन्तुष्ट पक्षले मन्त्रीको नाम टुंग्याउन सकेन, निर्णयका लागि केन्द्रमा सिफारिस
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको असन्तुष्ट पक्षले सरकारमा पठाउने मन्त्रीको नाम टुंग्याउन नसकेपछि निर्णयको जिम्मा पार्टी केन्द्रीय समितिलाई दिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहसँग भएको सहमतिअनुसार…











