मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:३४ Sunday, November २२, २०२६

कैलाली

ब्राउन सुगर सहित दुई महिला पक्राउ 

कैलालीमा ब्राउन सुगर बोकेका २ महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय पवित्रा आचार्य र २५ वर्षीय रिया विष्ट छन् ।…

राष्ट्रिय मा.वि. सुखडले पायो ६ वर्ष पछि समिति, अध्यक्षमा हमाल 

कैलालीको सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले ६ वर्ष पछि व्यवस्थापन समिति पाएको छ । विवादका कारण २०७४ साल यता विद्यालय समिति विहीन थियो ।…

घोडाघोडीमा हाकिम भण्डारीको स्वागत

कैलालीको घोडाघोडी नगरपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत शिव सिंह भण्डारीको स्वागत गरिएको छ । उनको बुधवार नगर प्रमुख खडकबहादुर रावत, उप-प्रमुख गुलिया…

मुक्त कमैयाका घर निर्माणको अभियानमा घोडाघोडी नगर सरकार 

कैलालीको घोडाघोडी नगरपालिकाले मुक्त कमैयाका घर निर्माणको अभियान थालेको छ । विभिन्न सङ्घ संस्था सँग लागत साझेदारी गर्दै नगरपालिकाले अभियान अघि सारेको हो ।…

बर्दगोरियाले नाप्यो करिब १० हजार कित्ता, लालपुर्जा वितरणको तयारी 

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जा वितरण गर्न कैलालीको बर्दगोरिया गाउँपालिकाले करिब १० हजार कित्ता नाप जाँच गरेको छ । आफ्ना…

माओवादीको ३ महिने रूपान्तरण अभियानको घोडाघोडीमा समापन 

पार्टी सुदृढीकरण तथा नयाँ ऊर्जाका लागि नेकपा माओवादी केन्द्रले थालेको ३ महिने रूपान्तरण अभियान अन्तर्गत घोडाघोडी नगर कमिटीको समापन कार्यक्रम सोमबार पहलमानपुरमा सम्पन्न भएको…

चिसोमा लम्की चौराहा न्यानो पार्ने गुप्ता दाइ

लोकु सिंह ठकुरी, कैलाली । बिहानीपख हुस्सुले जम्मै ढाकेको लम्की चौराहा दनदनी बलिरहेको आगो अनि वरिपरि गोलो आकारमा झुम्मिएका मानिस । यो दृश्य हो…

सुर्खेतको राजी बस्तीमा सहयोग, विद्यार्थीलाई छात्रवृत्तिको घोषणा 

जसको कोही छैन त्यसको हामी छौ अभियानले सुर्खेतको राजी बस्तीमा सहयोग गरेको छ । जिल्लाको चौकुने गाउँपालिका वडा नम्बर ९ घाटगाउँका २ सय राजी…

चुरे गाउँपालिकाले दियो बाढीपहिरो पिडितलाई सोलार

कैलालीको चुरे गाउँपालिकाले बाढीपहिरो पिडितहरुलाई सोलार वितरण गरेको छ। पालिकाले आइतवार गाउँपालिकाक्षेत्रमा रहेका बाढीपिडितहरुलाई ५० वाटका सोलार र ३५ वाटका ब्याट्रि वितरण गरेको हो।…

लम्किका पत्रकार पाण्डे सम्मानित

कैलालीको लम्कीका पत्रकार रमित पाण्डे स्वर्गीय एकेन्द्र बडुवाल स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । उनले यस क्षेत्रको सञ्चार क्षेत्रबाट महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै…